हिमाली स्वरहरु – आमा दिल शोभा श्रेष्ठसंग गरिएको आत्मीय कुराकानी हेर्नुहोस

आमा दिल शोभा श्रेष्ठसंग गरिएको आत्मीय कुराकानी हेर्नुहोस

admin October 16, 2012 0

समाजसेबी दिल शोभा श्रेष्ठलाई न्युयोर्कका नेपालीहरुले हालै सार्बजनिक सम्मान गरे।न्युयोर्कका बिभिन्न संघ संस्था एबं व्यक्तिवहरुको सहभागितामा सम्पन्न उक्त सम्मान कर्यक्रममा स्वईच्छ्याले दिल शोभा श्रेष्ठको “आमाको घर”लाई आर्थिक सहयोग पनि गर्नु भयो।
सोहि साँझ सबै आमाहरुकी आमा दिल शोभा श्रेष्ठसंग भेटेर अन्तरंग कुराकानी गर्ने सु-अवसर मिलेको थियो।हेर्नुहोस हिमाली स्वरहरुले आमा दिल शोभा श्रेष्ठ संग गरेको यो आत्मीय कुराकानी।

भिडिओ:अशोक पन्त
प्रस्तुति:सहदेव पौडेल
बिसेष सहयोग :बिनोद रोका

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »