हिमाली स्वरहरु – गगन बिरहीको लघु उपन्यास “एउटा बस्तीको कथा ” सुन्नुहोस

गगन बिरहीको लघु उपन्यास “एउटा बस्तीको कथा ” सुन्नुहोस

admin October 15, 2012 0


नेपाली अन लाइन रेडियो हिमाली स्वरहरुको “कथा संसार”मा  लेखक एबं चलचित्र कर्मी गगन विरहीको लघु उपन्यास “एउटा बस्तीको कथा”गीति उपन्यासमा गीतकारहरु बिनोद रोका,ज्योति पौडेल,गीता खत्री,पुनम काफ्ले,राजेन्द्र श्रेष्ठ,अनिता थापा र गगन बिरहीका गीतहरु समाबेश छन् भने यी गीतहरुलाई यम बराल,सपना श्री,राजेन्द्र राई,विश्व तेन्जिगले स्वर दिनु भएको छ| संगीतकारहरु हुनुहुन्छ नरबहादुर दाहाल,शिशिर श्रेष्ठ र सन्नी गिल| उपन्यास लेखक स्वंमले बाचन गर्नु भएको छ|


प्रतिक्रियाको लागि nepaliradio@gmail.com

Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »