हिमाली स्वरहरु – ‘द ह्वाइट जोन’ईस्टकोस्ट च्याप्टरको पहिलो अधिबेशन तथा पदस्थापन सम्पन्न

‘द ह्वाइट जोन’ईस्टकोस्ट च्याप्टरको पहिलो अधिबेशन तथा पदस्थापन सम्पन्न

admin October 8, 2012 0

‘द ह्वाइट जोन’ईस्टकोस्ट च्याप्टरको पहिलो अधिबेशन तथा पदस्थापन सम्पन्न

‘द ह्वाइट जोन’, ईस्टकोस्ट च्याप्टरको पहिलो अधिबेशन, ६ अक्टोबर २०१२ मा अध्यक्ष पदका उम्मीदवार श्री बिकाश बिस्टका साथसाथै अन्य पन्ध्र कार्यकारी सदस्यहरुलाई निर्विरोध चयन गरदै न्यु योर्क मा सम्पन्न भयो |

थकाली किचन कन्भेन्सन हल, जैक्सन हाइट्स, न्यूयॉर्क, संयुक्त राज्य अमेरिकामा आयेजित उक्त कार्यक्रममा श्री आशीष अधिकारी र रुकेश पोखेरेललाई नया समितिको उपाध्यक्ष अनि रिजन पोखेरेललाई महासचिव मा चुनिएको थीयो भने अर्चना खड़का, संजीता उप्रेती, क्षेटेन शेर्पालाई क्रमश सचिव, कोषाध्यक्ष र उप – कोषाध्यक्ष पदमा निर्वाचित गरिएको थीयो | यसैगरी मोहन घिमिरे , श्याम थपलिया, सुमित श्रेष्ठ, राम गौडेल , शांति घिमिरे , बिश्वोराज चौलागाईं ,पदम अर्याल, बिबेक कर्माचार्यलाई समितिको सदस्य पदमा निर्वाचित गरिएको थीयो | सचिन्द्र शाक्य, पुरण प्रधान र किरण संग्रौलालाई अनुशासन कमिटिमा मनोनित गरिएको थियो |

उक्त सम्मेलन ‘द ह्वाइट जोन’,का केंद्रीय समितिका अध्यक्ष पुकार कडेल को अध्यक्षताका साथ साथै नेपाली समुदायका वरिष्ठ व्यक्तित्व डॉ. तारा निरौलाको प्रमुख आथित्तोमा सम्पन्न भएको थीयो | यसैगरी अतिथिहरु डॉ. यम लिम्बु, बिराज रिजाल, बिदुर बिस्ट, अन्गकामी शेरपा, दुर्गा भुर्तेल, सूर्य लम्साल, तेम्बा शेरपा, बिमल डांगी अनि सूर्य थापाका साथै पत्रकारसाथीहरु अनी विभिन्न सामाजिक कार्यकर्ताहरुको उपस्थिति थीयो |

‘द ह्वाइट जोन’, ईस्ट कोस्टको नव निर्वाचित सचिव, सुश्री अर्चना खड़काले संचालन गर्नु भएको उक्त कार्यक्रममा मुख्य अतिथि डॉ. तारा निरौलाले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थीयो र सो पश्चात राष्ट्रीय गान बजाईएको थियो | कार्यक्रमको धोनी तथा संगीत संयोजन अनिल हिराचन (डीजे अनिल) ले गर्नु भएको थीयो |

कार्यक्रमको पहिलो सत्रमा, नव निर्वाचित महासचिव श्री रिजन पोखेरेलले स्वागत मन्तब्य दिनुभएको थीयो भने कैलिफोर्निया चप्टरका महासचिव श्री उदीप पौडेलले संस्थाको बारेमा छोटो मन्तब्य ब्यक्त गर्नुको साथसाथै अतिथिबर्गहरुले यो संथाको प्रगति र उनतिको लागि सुभकामना व्यक्त गर्नु भएको थीयो |

तेसैगरी कार्यक्रमको दोस्रो सत्रमा, नव निर्वाचित बोर्डको परिचयका साथै सपथ ग्रहण कार्यक्रमपछि प्रमाण पत्र वितरण गरिएको थीयो भने नव निर्वाचित अध्यक्ष र उपाध्यक्षहरुले आ-आफ्नो मन्तब्य भक्त गर्नुभएको थीयो |

केंद्रीय समितिका अध्यक्ष श्री पुकार कडेलले समापन गर्नुभएको ऊक्त कार्यकर्ममा मुख्य अतिथि, डा. तारा निरौलाले यस युवा संगठनको निक्कै सराहना गर्दै यो संथाको प्रगति र उनतिको लागि सुभकामना व्यक्त गर्नु भएको थीयो |

The White Zone, East Coast Installation Ceremony Held in New York, USA

New York City, NY, USA Oct 7th 2012
The First General Convention of The White Zone, East Coast Chapter concluded on 6th of October 2012, electing fifteen members executive committee under the uncontested presidential candidate Bikash Bista.

The convention held at Thakali Kitchen Convention Hall, Jackson Heights, New York, USA, formed new executives. Ashish Adhikari and Rukesh Pokharel have been elected as the Vice-Presidents of the new committee. Rijan Pokharel has been elected as the General Secretary. Similarly, Archana Khadka, Sanjeeta Upreti, Tsheetan Sherpa have been elected as Secretary, Treasurer and Vice-Treasurer respectively. Mohan Ghimire, Shyam Thapaliya, Sumit Shrestha, Ram Goudel, Shanti Ghimire, Bishwaraj Chaulagain, Kiran Sangraula, Sachindra Shakya and Bibek Karmacharya have been elected the members of the committee.

The convention was chaired by The White Zone Central committee President Pukar Kadel. Dr. Tara Niraula, one of the senior personalities of Nepali community attended the program as the chief guest. The convention was graced by distinguished community leaders such as Dr. Yam Limbu, Biraj Rijal, Bidur Bista, Angkami Sherpa, Durga Bhurtel, Surya Lamsal, Temba Sherpa, Bimal Dangi, Surya Thapa and other journalists, scholars and social workers.

The program was hosted by Archana Khadka, newly elected Secretary of The White Zone, East Coast. The chief guest inaugurated the program by lighting a candle and playing Nepali national anthem. Sound system was arranged by Anil Hirachan (DJ Anil).

The first session of the convention began with welcome speech by Rijan Pokharel where he welcomed all the delegates, candidates of the organizations and all invited guests. Udeep Poudel, General Secretary of The White Zone, California gave speech about the Organization. Subhakamana wishes were expressed by distinguished guest.

The second session started with the introduction of newly elected Board of Directors followed by Oath taking ceremony. The Organization distributed certificates to distinguished members, community leaders, journalists, sponsors and its members. Newly elected President and Vice- Presidents addressed the convention with their speech. Chief guest Dr. Tara Niraula also addressed the mass with his encouraging words and appreciated the organization for leading and guiding the youths. The convention concluded with conclusion speech by the Central Committee President Pukar Kadel.

Photo and Video via email The White Zone Family

Share

Leave A Response »