हिमाली स्वरहरु – हिमाली स्वरहरुको 182 औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको 182 औ शृंखला सुन्नुहोस

admin December 20, 2012 0
हिमाली स्वरहरुको 182 औ शृंखला सुन्नुहोस

यो शृंखलामा समाबेश सामाग्रीहरु:
  • गायक दावा गुरुङको  नया गीति अल्बम ” कोहिनूर” को बारेमा “आरोह अवरोह”को लागि गरिएको सांगीतिक कुराकानीको छोटो अंश
  • लेखक किसन उपाध्याय संग उहाको पुस्तक “The Last Orange”को बारेमा गरिएको कुराकानीको अंश
  • सृजनाका स्वरहरुमा महकबी देवकोटाको पागल कविता मन्जुल र मेघराज शर्माको स्वरमा
  • साथमा नातिकाजीको पुरानो गीत ,कमल क्षत्रीको नया गीत र मालती मगलेको अर्को एउटा पुरानी संगीत सुनाउने छौ ।


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)
Himalilogo

Share

Leave A Response »