हिमाली स्वरहरु – Happy New Year 2013

Happy New Year 2013

admin December 31, 2012 0

हरेक नया बर्ष केहि नया कोशेली दिने क्रममा बर्ष 2013 देखि हिमाली स्वरहरुले कम्प्युटर र इन्टरनेट सेवा नहुने श्रोताहरुलाई पनि हिमाली स्वरहरु सुन्न सजिलो होस् भनेर फोनलाइन रेडियो सेवा सुरु गरेका छौ ..आफ्नु फोन बाट यो नं 1 213 992 4352 डायल गरेर सजिलै हाम्रा कार्यक्रम सुन्न सकिन्छ,
आइफोन हुनेहरुले,इन्टरनेट सुबिधा हुनेहरुलाई त थाहा छदै छ होला हिमाली स्वरहरु कसरी सुन्न सकिन्छ ..


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City

flower

Share

Leave A Response »