हिमाली स्वरहरु – सृजनाका यात्राहरुको डिसेम्बर महिनाको कार्यक्रम (Video)

सृजनाका यात्राहरुको डिसेम्बर महिनाको कार्यक्रम (Video)

admin December 9, 2012 0

सृजनाका यात्राहरुको डिसेम्बर महिनाको कार्यक्रम लेखक सन्जीब उप्रेतीको बिशेष उपस्थितिको साथ साथै अक्षर क्रियसनकि अर्चना थापाको साहित्यिक छलफलको बीच सम्प्पन भयो।कार्यक्रममा न्यु योर्कका साहित्य अनुरागीहरु बिनोद रोका,गीता पन्थ,मनुलोहरुंग राई ,बिकाश बिस्ट ,नगेन्द्र इंगनाम, र सहदेव पौडेलले आआफ्नु रचनाहरु पनि सुनाउनु भएको थियो।



Share

Leave A Response »