हिमाली स्वरहरु – नेपाली प्रेम कविता उत्सब

नेपाली प्रेम कविता उत्सब

admin January 21, 2013 0

नेपाली प्रेम कविता उत्सब

आउनुहोस र रमाइलो गर्नुहोस नेपाली प्रेम कविताहरूको बिशेष प्रस्तुतिमा !

न्यु योर्कबाट संचालन हुने पहिलो विश्वब्यापी नेपाली अनलाइन रेडियो “हिमाली स्वरहरू”, सृजनाका यात्राहरु र रंगकर्मी एबं रेडियोकर्मी सहदेव पौडेलले आयोजना गर्नु भएको दक्षिण एसियाली भाषाको कविता,गीत समाबेश गर्न लागिएको पुस्तकालयको यो पहिलो उत्सब हो।

कार्यक्रममा प्रतिभाशाली नेपाली कविहरू बिनोद रोका, विकास बिष्ट, गीतापन्थ, मनु लोहरूङ्ग राई, मणी बाँग्देल, ज्योति पौडेल, कमला प्रसाई, सीताखरेल आदिले संयुक्त र्रुपमा आआफ्नो रचना र भावनाहरु संसारलाई बाड्नु हुने छ।

प्रेम दिवसको अबसरमा मनछुने कविताहरू सुन्न आउनुहोस !

शनिबार,फेब्रुवरी 9,2013

समय:3 बजे

कुईन्स लाइब्रेरी,ज्याक्सन हाइट्स

35-51 81st Street

ज्याक्सन हाइट्स ,

फोन :(718) 899-2500

पुस्तकालय समय:

सोमबार:9-8 ,मंगलबार: 2-7,बुध -बिहि र शुक्रबार: 11-7,शनिबार: 10-5:30,आइतबार :बन्द

यातायात :7 ट्रेन 82nd Street बस:Q 19B,Q32,Q33,Q66

प्रवेश नि:शुल्क

थप जानकारीको लागि:

अंग्रेजीमा 718 990 0718

कुइन्स पुस्तकालय एक स्वन्तन्त्र र नाफा रहित संस्था हो र यो अरु कुनै पुस्तकालयको प्रणालीमा आधारित छैन।

love is lighsts

Share

Leave A Response »