हिमाली स्वरहरु – सृजनाका यात्राहरुको जनवरी महिनाको कार्यक्रम (Videos)

सृजनाका यात्राहरुको जनवरी महिनाको कार्यक्रम (Videos)

admin January 10, 2013 0
सृजनाका यात्राहरुको जनवरी महिनाको कार्यक्रम (Videos)

सृजनाका यात्राहरुको जनवरी महिनाको कार्यक्रम क्वीन्सको मालिङ्गो रेस्टुरेन्टमा आइतबार 6 गते का दिन सम्पन्न भयो।जनवरी महिनाको बिशेष कविको रुपमा Alex Gargilis को एकल प्रस्तुति थियो भने अन्य कबिहरुमा युयुत्सु शर्मा,गीता पन्थ,बिकाश बिस्ट ,मनु लोहरुंग राई,छिरिङ्ग तोपके लामा ,शान्ता घिमिरे,सहदेव पौडेल,निशेष कार्की,बन्दना कोईराला ,बिनोद रोका,नगेन्द्र इंगनाम, देवेन्द्र सम्बाहाम्फे हुनुहुन्थ्यो र मणी बांग्देलले कबि दीपा राईको कबिता वाचन गर्नु भएको थियो।
सृजनाका यात्राहरुको हरेक महिनाको कार्यक्रमको भिडियो हिमाली स्वरहरु अनलाइन रेडियोको YouTube मा उपलब्ध छ|



Happy Listening!

Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
Photos By Ashok Pant
srijanakayatra
alex

Share

Leave A Response »