हिमाली स्वरहरु – हिमाली स्वरहरुको नयाँ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको नयाँ शृंखला सुन्नुहोस

admin May 23, 2013 0


मे २३, २०१३ का दिन तयार परेको हिमाली स्वरहरुको नयाँ शृंखलामा समावेश सुन्ने सामाग्रीहरू यस प्रकार छन्:

  • Reverse Speller:अंग्रेजी शब्दलाई उल्टो बाट उच्चारण गर्न सक्ने विशेष प्रतिभा भएका कृष्ण पाण्डे सँग गरिएको कुराकानी। कृष्ण पाण्डे आफ्नो अनौठो प्रतिभा प्रस्तुत गरेर  गिनिज बुकमा नाम लेखाउने तयारी गर्दै हुनुहुन्छ। 
  • सृजनाका स्वरहरूमा कलाकार गौरी मल्ल आफ्नू कविता सुनाउदै हुनुहुन्छ। 
  • लोचन रिजाल र चलचित्र उमामा समावेश गोपाल योञ्जनको संगीत सुन्ने छौँ। 
प्रतिक्रियाको लागी  nepaliradio@gmail.com 

 

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

 

Share

Leave A Response »