हिमाली स्वरहरु – एसियन सांस्कृतिक एबं सम्पदा उत्सवमा नेपालको उत्कृस्ट प्रदर्शन

एसियन सांस्कृतिक एबं सम्पदा उत्सवमा नेपालको उत्कृस्ट प्रदर्शन

admin May 19, 2013 0

अमेरिकाको राजधानी वाशिंगटन डि० सि० मा एसियाभरीका मुलुकहरूले भाग लिएको “एसियन हेरिटेज फेस्टिभल” मा गरिएको नेपालको प्रतिनिधित्व गर्ने परेडले तृतीय उप-बिजेता हासिल गर्न सफल भएको छ lडिसी नेपाली दूताबासको अग्रसर तथा डिसी महानगर क्षेत्रका बिभिन्न संघ तथा संस्थाहरुको सहयोगमा सम्पन्न एसियन परम्परा उत्सवको मूल उदेश्य एसियन समुदायका सांस्कृतिक परम्परालाई प्रबर्धन तथा जानकारी गराउनु हो l तस्बिर र समाचार सौजन्य बिजय थापा

dc festival 4

Share

Leave A Response »