हिमाली स्वरहरु – गायक श्याम सुन्दर आचार्य सँग गरिएको कुराकानी

गायक श्याम सुन्दर आचार्य सँग गरिएको कुराकानी

admin May 31, 2013 2

गायक श्याम सुन्दर आचार्य सँग उहाँले मे ३१ का दिन आयोजना गर्न लाग्नु भएको साङ्गीतिक कार्यक्रमको बारेमा गरिएको संछिप्त कुराकानी आजको कार्यक्रम ‘आरोह अवरोह’मा

स्थान :– Minerva Indian Cuisine
14513 B, lee Jackson Memorial Hwy
Chantilly , VA 20151

मिति :- 05/31/2013 , Friday
समय :- 6:30 PM —- 11:30 PM
प्रवेश शुल्क : $२० .००

(Sumadhur Cultural Night with Shyam Sundar Acharya)

​​

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

2 Comments »

  1. Surendra Prasad Sapkota May 31, 2013 at 10:42 pm -

    थान्क्यु नेपाली अनलाइन रेडियो.मैले लोकप्रिय गायक श्याम सुन्दर जी को कार्यक्रमको बारे सुन्ने मौका पाए ..आशा छ वहाको कार्यक्रम अवश्य सफल हुनेनै छ.नेपली गीत ले यसरी नै अगाडी बढाउदै जानु हुने छ भन्ने शुभ कामना दिन चाहन्छु…र अरू पनि कोही प्रतिभा का धनी गायकहरु हुनुहुन्छ भने वहाँहरुलाई पनि आफ्नो कला गलामा मात्र सीमित नराखी बस्न अनुरोध गर्दछु.धन्यवाद.जय नेपाल!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  2. bibek bhattarai July 23, 2013 at 10:42 am -

    धेरै धेरै धन्यवाद,नेपाल का राम्रा गायक श्याम सुन्दर को अन्तर्वाता रखिदिनु भएको मा।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »