हिमाली स्वरहरु – आप्रबासी कानुन: आफ्नू अधिकार जान्नुहोस अधिबक्ता विनोद रोकाको साथमा(भिडियो ​)

आप्रबासी कानुन: आफ्नू अधिकार जान्नुहोस अधिबक्ता विनोद रोकाको साथमा(भिडियो ​)

admin June 4, 2013 0

अधिकारको सहकार्यमा कुइन्स पुस्तकालय – न्यु अमेरिकन प्रोग्रामले जून १को दिन

आप्रबासी कानुन: आफ्नू अधिकार जान्नुहोस बिषयमा छलफल कार्यक्रम आयोजना गर्यो।

 

छलफल भएका बिषयहरु थिए:

  • वर्तमान आप्रबासी कानुन
  • आप्रबासी सुधार विधेयक २०१३
  • आपराधिक दण्डले तपाईँको आवासीय स्तिथिमा पार्ने प्रभाव

उक्त कार्यक्रममा अधिबक्ता विनोद रोकाको साथमा  ,Esq.ले उपस्थित सहभागीहरुको प्रश्नको उत्तर दिनु भएको थियो।

 

 

 

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »