हिमाली स्वरहरु – न्यु योर्कका नेपाली संचारकर्मीहरुको बनभोज

न्यु योर्कका नेपाली संचारकर्मीहरुको बनभोज

admin June 25, 2013 0

आइतबार जुन २३ का दिन न्यु योर्कको नेपाली समुदायका धेरै जसो संचारकर्मीहरु साथीभाई परिवार सहित सामूहिक बनभोजमा न्यु योर्कको बियर माउन्टेन स्टेट पार्कमा भेला भए। अत्यन्तै पारिवारिक र मनोरन्जनात्मक वातावरणमा सम्पन्न बनभोजमा न्यु योर्कवरिपरिबाट सञ्चालित पत्रपत्रिकाहरु विश्व सन्देश , एभेरेस्ट टाइम्स ,खसो खास त्यसै गरी व्हवाइट हिमाल टि भी र अनलाइन मिडियाहरु यु एस नेपाल , हिमाली स्वरहरू अनलाइन रेडियो ,प्रेस चौतारीका सञ्चालक एवं सम्पादकहरुको उपस्थिति थियो।
उपस्थित संचारकर्मीहरु थिए विजय पौडेल, दिनेशजंग शाह, आङछिरिङ शेर्पा,प्रदीप थापा, प्रशान एलुङ राई,अशोक पन्त, विष्णु पौडेल, सूर्य थापा, गीता पन्थ, किशोर पन्थी, शैलेश श्रेष्ठ,मणी बाङदेल, ङिमा पाख्रिन, सहदेव पौडेल , मनु लोहरुङ राई, सुनिता शर्मा, श्याम बुढा , कृष्णा गौतम, दीपु भुसाल, र भूपेन्द्र थापाको साथमा हुनु हुन्थ्यो सम्झना पौडेल, दिपा शाह, भीम पन्थ र प्रतिमा लामिछाने ।
For more photos on Facebook
https://www.facebook.com/himalisworharu/media_set?set=a.10151701301724777.1073741827.728269776&type=3

pic

Share

Leave A Response »