हिमाली स्वरहरु – सृजनाका यात्राहरुको जून महिनाको कार्यक्रम (भिडियो)

सृजनाका यात्राहरुको जून महिनाको कार्यक्रम (भिडियो)

admin June 6, 2013 0

सृजनाका यात्राहरुको जून महिनाको कार्यक्रम सम्पन्न भएको छ। यो महिनाको विशेष सर्जक हुनुहुन्थ्यो लेखक गगन बिरही। बिरहीले आफ्ना नयाँ पुराना कविता,गीत र लघु कथा सुनाउनु भयो भने कार्यक्रममा अन्य उपस्थित सर्जकहरु चन्द्र खतिवडा,कल्याण गौतम,सहदेव पौडेल,विकास बिस्ट,विनोद रोका,किशन सिं धामी,मनु लोहरुंग राई,पुष्पा अधिकारी गौतमले आ आफ्नू रचना वाचन गर्नु भएको थियो।

सृजनाका यात्राहरुको जुलाई महिनाको विशेष कार्यक्रम एएनए सम्मेलनको अवसरमा वेस्ट चेस्टरमा हुने छ ।

sriajanayatraharu

Share

Leave A Response »