हिमाली स्वरहरु – सुकु राई सँग गरिएको प्रेरक कुराकानी कार्यक्रम ‘माइतीघर’मा (भिडियो/अडियो)

सुकु राई सँग गरिएको प्रेरक कुराकानी कार्यक्रम ‘माइतीघर’मा (भिडियो/अडियो)

admin June 18, 2013 0

  • हिमाली स्वरहरु अनलाइन मिडियाको प्रस्तुतिको नयाँ कार्यक्रम ‘ माइतीघर ‘को पहिलो अंकको पाहुना हुनुहुन्छ सुकु राई। माइतीघरले  विशेष गरेर नेपाली दिदी बहिनिहरुको आवाजलाई सुन्ने गर्छ !सुकु राई न्यु योर्कमा बस्नु हुन्छ र आफ्नो नियमित कामबाट  फुर्सद निकालेर  न्यु योर्क -कुइन्स वरिपरि घुमेर खाली बोतल र क्यानहरु जम्मा पारेर बेच्नु हुन्छ र उठेको पैसा हेबन्ली पाथ संस्थाको मार्फतबाट नेपालका केही भाइ बहिनिहरुको पढाई लेखाइको लागी पठाउनु हुन्छ।

सुकु राई सँग गरिएको प्रेरक कुराकानी माइतीघरमा
माइतीघर तपाई हेर्न पनि सक्नु हुन्छ!

​कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ प्रतिमा लामिछाने ​

sukuraai photo

cans bag

heaavenly path



Happy Listening!

Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Share

Leave A Response »