हिमाली स्वरहरु – भोटिंग अधिकार १९६५ र सर्वोच्च अदालतको निर्णय (Audio)

भोटिंग अधिकार १९६५ र सर्वोच्च अदालतको निर्णय (Audio)

admin June 27, 2013 0

डा. तारा निरौला भोटिंग अधिकार १९६५ र सर्वोच्च अदालतको निर्णयको बारेमा बुझाउदै हुनुहुन्छ

हिमाली स्वरहरुले अमेरिकाको समसामयिक राजनीतिक,सामाजिक र आप्रबास सम्बन्धी विषयमा एउटा जानकारीमुलक कार्यक्रम सुरु गरेको छ।
आजको कार्यक्रममा मंगलबार जुन २५का दिन सर्वोच्च अदालतले ‘Voting Rights Act of 1965 ‘का केही महत्वपूर्ण बुँदाहरुलाई ‘असंबैधानिक ‘ मानेको विषय डा.तारा निरौलाले हिमाली स्वरहरू मार्फत सबैले बुझ्ने गरी जानकारी दिदै हुनुहुन्छ।

आफ्नू प्रतिक्रियाहरु लेख्नुहोस nepaliradio@gmail.com

More news

THE VOTING RIGHTS ACT: AN END TO RACISM BY JUDICIAL ORDER

An Assault on the Voting Rights Act

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »