हिमाली स्वरहरु – एएनए-उत्तर अमेरिका साहित्य प्रतिष्ठान कविता महोत्सब र सृजनाका यात्राहरु (Photos/Poems)

एएनए-उत्तर अमेरिका साहित्य प्रतिष्ठान कविता महोत्सब र सृजनाका यात्राहरु (Photos/Poems)

admin July 20, 2013 0

anakaita

महोत्सबमा आ-आफ्ना कविता बाचन गर्ने कविहरुमा तुलसी दिवस, उशा शेरचन, बिष्णु गुरुङ ‘एकता’, हरी काफ्ले, कल्पना सत्याल, पुनम काफ्ले, डा. प्रदीप भट्टराई, सहदेब पौडेल, दीपा राई, गोबर्धन पूजा, गीता पन्थ, लालगोपाल सुबेदी, अनु शाह, प्रेम संग्रौला, मिना शाक्य, पर्ल रेग्मी, ममता कर्माचार्य, मनु लोहरुङ राई, पुरुसोत्तम ढकाल, गोबिन्द गिरी ‘प्रेरणा’, प्रकाश नेपाल र सिता पाण्डे थिए।

​त्यसै गरि ​भोलि पल्ट सृजनाका यात्राहरुको कार्यक्रम पनि सम्पन्न भएको थियो।सृजनाका यात्राहरुमा कविता वाचन गर्ने हरु हुनुहुन्थ्यो तुलसी दिवस, लक्ष्मी बजगाई, अनन्त रिसाल, दीपा राई, ममता कर्माचार्य, भूपेन्द्र महत, प्रकाश नेपाल, गीता पन्थ, अनु शाह, उशा शर्मा, बन्दना कोइराला, मनु लोहोरुङ राई, पुरुसोत्तम ढकाल, मिना शाक्य, पुनम काफ्ले, जुनिता सुब्बा, होमनाथ सुबेदी, सिता खरेल, सहदेब पौडेल, सिता खरेल, ज्योति पौडेल, बिकास बिष्ट, गीता खत्री, बसन्त श्रेष्ठ, लोकनाथ तिवारी र बद्री पौडेल थिए।

 

IMG_9806IMG_9541IMG_9542IMG_9543IMG_9544IMG_9546
IMG_9547IMG_9548IMG_9550IMG_9594IMG_9593IMG_9592
IMG_9591IMG_9805IMG_9804IMG_9803IMG_9797IMG_9794
IMG_9792IMG_9793IMG_9785IMG_9786IMG_9790IMG_9791

एएनए-उत्तर अमेरिका साहित्य प्रतिष्ठान कविता महोत्सब , a set on Flickr.

एएनए-उत्तर अमेरिका साहित्य प्रतिष्ठान कविता महोत्सब

IMG_0163IMG_0162IMG_0160IMG_0159IMG_0156IMG_0155
IMG_0154IMG_0151IMG_0147IMG_0144IMG_0143IMG_0142
IMG_0141IMG_0140IMG_0114IMG_0116IMG_0118IMG_0119
IMG_0120IMG_0122IMG_0123IMG_0124IMG_0126IMG_0128

अनेसासको भानु जयन्ति र सृजनाका यात्राहरु ए एन ए सम्मेलनमा , a set on Flickr.

अनेसासको भानु जयन्ति र सृजनाका यात्राहरु ए एन ए सम्मेलनमा


Share

Leave A Response »