हिमाली स्वरहरु – तुलसी दिवसका कविता र विचारहरू (फोटो/भिडियो/अडियो)

तुलसी दिवसका कविता र विचारहरू (फोटो/भिडियो/अडियो)

admin July 9, 2013 0

वरिष्ठ कवि एवं संस्कृतिविद तुलसी दिवसले न्यु योर्कमा आयोजित विभिन्न कार्यक्रममा सुनाउनु भएको कविता र विचारहरू हामी यहाँ प्रस्तुत गर्दै छौँ।कवि दिवस एएनएको ३१ औँ भेलामा सिलसिलामा न्यु योर्क आइपुग्नु भएको थियो। उक्त अवसरमा उत्तर अमेरिका साहित्य प्रतिष्ठान ,अनेसास र सृजनाका यात्राहरुको कार्यक्रममा सहभागी हुनु भएको थियो। सृजनाका यात्राहरुले उहाँको एकल कविता वाचनको कार्यक्रम पनि राखेको थियो।
हेर्नु होस, सुन्नुहोस कवि तुलसी दिवसका कविताहरू

IMG_9806IMG_9541IMG_9542IMG_9543IMG_9544IMG_9546
IMG_9547IMG_9548IMG_9550IMG_9594IMG_9593IMG_9592
IMG_9591IMG_9805IMG_9804IMG_9803IMG_9797IMG_9794
IMG_9792IMG_9793IMG_9785IMG_9786IMG_9790IMG_9791


एएनए-उत्तर अमेरिका साहित्य प्रतिष्ठान कविता महोत्सब
, a set on Flickr.

एएनए-उत्तर अमेरिका साहित्य प्रतिष्ठान कविता महोत्सब

Share

Leave A Response »