हिमाली स्वरहरु – अनेसास न्यूयोर्कको हार्दिक निमन्त्रणा

अनेसास न्यूयोर्कको हार्दिक निमन्त्रणा

admin August 16, 2013 0

हार्दिक निमन्त्रणा

उत्तर पहाडी भेग देखि दक्षिण तराई सम्म, पूर्व मेची देखि पश्चिम महाकाली सम्मका हाम्रा प्रत्येक चाडपर्व, धर्म, कला , संस्कृति र प्रकृतिको आफ्नै महिमा छ र यी सबले अवश्य पनि महत्व पूर्ण संदेश बोकेर आएका छन|

यही अनुभवको ज्ञान आदान प्रदान गर्न, अनेसास न्यूयोर्ककोले यिनै बिययहरुलाइ लिएर (paper presentation) कार्य पत्र प्रस्तुत गर्ने भएको छ|

कृपया उक्त कार्यक्रममा यँहाको सुखद उपस्थितिको लागि हार्दिक निमंत्रण गर्दछौ| धन्यबाद|

स्थान — हिमालयन याक रेस्टुरेन्ट
मिति — सेप्टेम्बर १५ आइतबार
समय — बिहानको ठिक ११:३० बजे

Best Regards,
Bikash Bista
General Secretary, INLS New York
www.inlsny.org

Calendar-of-Events

Share

Leave A Response »