हिमाली स्वरहरु – होमराज आचार्य सँग गरिएको कुराकानी सुन्नुहोस

होमराज आचार्य सँग गरिएको कुराकानी सुन्नुहोस

admin August 5, 2013 0
करिब १७ वर्ष जस्तो अमेरिकामा अध्ययन र अमेरिकाकै शिक्षा क्षेत्रमा एक नीतिगत सल्लाहकारको रूपमा काम गरेर ३ वर्ष जस्तो नेपाल फर्कनु भएका आचार्य नेपालमा पनि शिक्षा क्षेत्रमै आफ्नू ज्ञान ,अनुभव लगानी गर्दै हुनुहुन्छ। हालै नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिहरूलाई नेपालको उत्पादनहरुलाई कसरि अमेरिकाको बजारमा पुर्‍याउन सकिन्छ भन्ने उदेश्यको भ्रमणको संयोजन गरेर न्यु योर्क आउनु भएको बेलामा हिमाली स्वरहरूको ‘ओपन माइक’ कार्यक्रम को लागि सहदेव पौडेल सँग गर्नु भएको कुराकानी।

 

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)
homr

 

Share

Leave A Response »