हिमाली स्वरहरु – गीतकार ज्योति पौडेल र संगीतकार आलोक शर्मा सँगको सांगीतिक कुराकानी

गीतकार ज्योति पौडेल र संगीतकार आलोक शर्मा सँगको सांगीतिक कुराकानी

admin September 25, 2013 0

 

नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको सांगीतिक कार्यक्रम “आरोह अवरोह”मा  गीतकार ज्योति पौडेल र संगीतकार आलोक शर्मा सँग नयाँ  गीती अल्बम “प्रभाव”को बारेमा गरिएको सांगीतिक आरोह अवरोह सुन्नुहोस।
साथमा सुन्नुहुने छ सोहि अल्बमका केहि संगीतहरु
कार्यक्रमको प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com

 

 
Happy Listening!
Sahadev Poudel

Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »