हिमाली स्वरहरु – चलचित्रकर्मी एवं कवि राजेन्द्र शलभसँगको कुराकानी र कविताहरू सुन्नुहोस

चलचित्रकर्मी एवं कवि राजेन्द्र शलभसँगको कुराकानी र कविताहरू सुन्नुहोस

admin September 12, 2013 0

हिमाली स्वरहरूको कार्यक्रम ओपन माइकमा राजेन्द्र शलभ संगको कुराकानी
करिब ११ महिना अमेरिकाको दैनिकी सँग निकै नजिक हुनु भएका चलचित्रकर्मी एवं कवि राजेन्द्र शलभ हालै छोटो समयको लागि अमेरिका आउनु भएको थियो।

उउहाँ किन अमेरिका आएर केही महिना बसेर फेरी नेपाल जानु भयो? अमेरिकामा काम गर्दाको उहाँको अनुभब के कस्तो छ? चलचित्र क्षेत्रबाट उहाँ किन टाढा हुनु हुन्छ?
आदि यस्तै समसामयिक कुराकानी गर्दै छौँ ।

राजेन्द्र शलभको केहि कविताहरू सुन्नुहोस

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

 

shalabhphoto

Share

Leave A Response »