हिमाली स्वरहरु – सागर प्रसाईं सँगको कुराकानी सुन्नुहोस

सागर प्रसाईं सँगको कुराकानी सुन्नुहोस

admin September 25, 2013 0

सागर प्रसाईं सँगको कुराकानी सुन्नुहोस
हिमाली स्वरहरुको कार्यक्रम ओपन माइकमा हामी सागर प्रसाईं संगको कुराकानी सुन्दै छौँ। सागर प्रसाईं व्हील चियरमा हिड्नु हुन्छ र बिशेष गरेर बिभिन्न अपांगता भएका ब्यक्तिहरुको सामाजिक अभियन्ता पनि हुनुहुन्छ। प्रसाईं अहिले अमेरिकाको बोस्टनमा अमेरिकी सरकारको कम्युनिटी सोलुसन कार्यक्रम अन्तर्गत चार महिने फेलोसिपको लागि आउनु भएको छ। उहाँ हालै संयुक्त राष्ट्र सँघको महासभाको “अपाङ्गता र बिकाश” कार्यक्रममा सहभागी हुन् न्यु योर्क आउनु भएको बेलामा हामीले अमेरिका यात्रा अनुभब, सामाजिक संजाल मार्फत गर्ने बिभिन्न सामाजिक अभियान  र संयुक्त राष्ट्र संघको कार्यक्रमको बारेमा संछिप्त कुराकानी गरेका छौं।

 

Happy Listening!
Sahadev Poudel

Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

 

Share

Leave A Response »