हिमाली स्वरहरु – देवघाट धाममा बाला चतुर्दशी मेला सम्पन्न

देवघाट धाममा बाला चतुर्दशी मेला सम्पन्न

admin December 1, 2013 0
देवघाट  धाममा बाला चतुर्दशी मेला सम्पन्न

देवघाट धाममा बाला चतुर्दशी मेला सम्पन्न
मङ्सिर १६, देबघाट धाम- हरेक वर्ष मङ्सिर महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन पर्ने बाला चतुर्दशीका दिनमा दिवङ्गत आत्माहरुको चिर शान्तिको कामना गर्दै सतबिज छर्ने गरिन्छ। रात भर मादी दिप बालेर जाग्राम बसेर, एका बिहानै सात थरी अन्न धान ,गहुँ ,जौ,मास ,मुगी लगायतका मिलाएर बनाएको सतबिज नदी, जङ्गल र मठ मन्दिरको वरी परि छरेर यस पाली पनि सद्बिज छर्ने कार्य देवघाट धाम बरीपरि सम्पन्न भएको छ।
अर्जुन पौडेलले गलेश्वर आश्रम र बेनी संगमको बरीपरिबाट पठाउनु भएका फोटोहरू।


Share

Leave A Response »