हिमाली स्वरहरु – विश्व साईकल यात्री फुर्तेम्बा शेर्पासंगको कुराकानी

विश्व साईकल यात्री फुर्तेम्बा शेर्पासंगको कुराकानी

admin December 19, 2013 0
विश्व साईकल यात्री फुर्तेम्बा शेर्पासंगको कुराकानी


विश्व साईकल यात्री फुर्तेम्बा शेर्पा सन् २००३ देखि विश्व भ्रमणमा हुनुहुन्छ। उहाँले अहिले सम्म १०० देशहरुमा साईकल बाट १,०१,४१३ कि.मि. यात्रा गरि शान्तिको संदेश बाड्न सफल हुनु भएको छ।

हाल न्यु योर्कमा हुनु भएका फुर्तेम्बा शेर्पा संग हिमाली स्वरहरुको लागि सहदेव पौडेलले गर्नु भएको कुराकानी

furtemba
Happy Listening!

Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »