हिमाली स्वरहरु – गोपाल प्रसाद भण्डारीका कविता र जीवनकथा

गोपाल प्रसाद भण्डारीका कविता र जीवनकथा

admin December 21, 2013 0

७४ बर्षिय गोपाल प्रसाद भण्डारीले आफ्नु जीवनको धेरै जसो समय शिक्षण पेशामा बिताउनु भयो र पछिल्लो समय कानुनी क्षेत्रमा पनि काम गर्नु भयो। यसका साथ साथै उहाँका छन्द कविताहरु निकै भाबपूर्ण,मिठा र सुनिरहू लाग्ने छन्। आफ्नो जीवनको काम र समयको अनुभब संगै संगै अहिले अमेरिकामा बस्दाको अनुभब हामीलाई सुनाउदै हुनुहुन्छ -स्वर र छन्दबद्ध कविता मार्फत हिमाली स्वरहरुको कार्यक्रम जिबन यात्रा अनुभबमा -गोपाल प्रसाद भण्डारीका कविता र जीवनकथा

Happy Listening!
Sahadev Poudel

Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Share

Leave A Response »