हिमाली स्वरहरु – फेब्रुवरी महिनाको सृजनाका यात्राहरुमा -प्रेम कविता उत्सब -फेब्रुवरी १५ शनिवार

फेब्रुवरी महिनाको सृजनाका यात्राहरुमा -प्रेम कविता उत्सब -फेब्रुवरी १५ शनिवार

admin January 14, 2014 0

फेब्रुवरी महिनाको सृजनाका यात्राहरुमा -प्रेम कविता उत्सब -फेब्रुवरी १५ शनिवार

सृजनाका यात्राहरुमा प्रेम कविता उत्सब
हरेक वर्ष भ्यालेन्टाइन दिवसको सेरोफेरोमा न्यु योर्कमा आयोजना हुने “प्रेम कविता उत्सब” फेब्रुवरी महिनाको १५ गते शनिवार कुइन्स ब्लुभार्डमा रहेको मालिङ्गो रेस्टुरेन्टमा १:४५ बजे देखि ५ बजे सम्म आयोजना हुँदै छ।

कार्यक्रममा न्यु योर्क वरपरका प्रतिभाशाली नेपाली गायक, कवि ,कलाकार र सर्जकहरुको प्रेममय गीत,गज़ल र कविताहरु सुन्ने छौँ ।

यो वर्षको कार्यक्रमलाई ट्याक्स सम्बन्धी सेवा प्रदान गर्दै आएको ट्याक्स राजाले सहयोग गर्दै छ।

प्रेम कविता उत्सबको विशेष प्रस्तुति हिमाली स्वरहरू अनलाइन रेडियोमा पनि प्रसारण हुने छ।
कार्यक्रममा उपस्थित हुन् नसक्नेहरुले आफ्नू रचना इमेल nepaliradio@gmail.com
अथवा फोन न. १ ८१४ ४४६ २५४१ मा फोन गरेर आफ्नू प्रेम कविता रेकर्ड गराउन सक्नु हुन्छ ।
कार्यक्रममा वाचित रचनाहरुको अडियो/ भिडियो र तस्बिरहरु हिमाली स्वरहरूको वेब pej (www.nepaliradio.org)मा पनि उपलब्ध हुने छ।

प्रेममय गीत,गज़ल र कविताहरुको साथमा आउनुहोला।
प्रवेश निःशुल्क तर हामी तपाईँको सहयोगको अपेक्षा गर्दछौ ।

स्थान: मालिङ्गो रेस्टुरेन्ट (43-16 Queens Blvd)
(7 Train to 40th or 46th Street Station)
Restaurant Phone: (347) 808-8100

समय: १:४५ देखि ५ बजे सम्म
——–
सृजानाका यात्राहरु परिवार,न्यु योर्क ​
थप जानकारीको लागी
सहदेव पौडेल -347 248 9426
विनोद रोका -646 662 6193
सीता खरेल -३४७ ५१३ ६३४४
मणी बांग्देल -646 982 4388
विकास बिस्ट -347 885 8215
गीता पन्थ- ३४७ २४८ ४२५८
मनु लोहरुंग राई ३४७ २४८ ६९६६
प्रचार प्रसार सहयोगी: हिमाली स्वरहरू अनलाइन रेडियो

Share

Leave A Response »