हिमाली स्वरहरु – “विकाश सँगको बिसौनी”मा बिभूषाको विचार सुन्नुहोस

“विकाश सँगको बिसौनी”मा बिभूषाको विचार सुन्नुहोस

admin April 18, 2014 0

बिभूषा विष्ट तिन वर्षको उमेरमा आमा बुवाको साथमा अमेरिका आउनु भएको हो। अहिले बिभूषा नौ वर्षको भै सक्नु भयो हिमाली स्वरहरुले सञ्चालन गरेको कार्यक्रम “विकाशसँगको बिसौनी”को प्रोमोमा प्रयोग भएको आवाज उनै बिभूषाको हो। विकाश सँगको बिसौनीका सञ्चालक विकाश विष्ट उनका बुबा हुन् र विकाश सँगको बिसौनी फेरी सुरु भएको छ र विकाश बिस्टले आफ्नै छोरी बिभूषासँग कुराकानी गरेर यो कार्यक्रमको पुन:सुरुवात गर्दै हुनु हुन्छ सुन्नुहोस बाबु-छोरीको रमाइलो कुराकानी। बिभुषाको नेपाल प्रेम, यहाँको स्कुलको अनुभव, मन पर्ने नेपाली गीत सङ्गीत र अरु थुप्रै मन छुने विचार!

कार्यक्रमको प्रतिक्रिया लेखि पठाउनु होस् nepaliradio@gmail.com मा
बिकाशसंगको बिसौनीमा बस्न मन छ भने पनि हामीलाई जानकारी दिनु होला, तपाईँको कुराकानी हामी हिमाली स्वरहरू मार्फत सबैलाई सुनाउने छौँ ।

कार्यक्रम सुन्नु भएकोमा धेरै धन्यवाद

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
bibhusaphoto

 

Share

Leave A Response »