हिमाली स्वरहरु – छिरिङ्ग तामांग सँगको बिसौनी सुन्नुहोस

छिरिङ्ग तामांग सँगको बिसौनी सुन्नुहोस

admin April 26, 2014 0

हिमाली स्वरहरूको कार्यक्रम विकास सँगको बिसौनीमा आज हामी प्रस्तुत गर्दै छौँ छिरिङ्ग तामांग सँगको आत्मीय कुराकानी- एउटा नेपालीको मन छुने जीवन अनुभव ।

न्यु योर्कमा विगत दश वर्ष देखि बस्दै आउनु भएका छिरिङ्ग तामांग निर्माण व्यवसायमा काम गर्नु हुन्छ ।
परिवार सँगको बिछोड, कामको अस्थिरता र देशको मायाले सताई रहन्छ छिरिङ्ग तामांगलाई। फुर्सदको समयमा साथीभाई सँग हाँसखेल गर्दै समय बिताउनु हुन्छ।

​कार्यक्रम प्रस्तुतकर्ता: विकाश बिस्ट
कार्यक्रमको बारेमा प्रतिक्रिया लेख्नु होस्: nepaliradio@gmail.com​
वेब: www.nepaliradio.org


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

 

 

chhiring

Share

Leave A Response »