हिमाली स्वरहरु – न्यु योर्कमा देउडा एवं विसु पर्वको रौनक( तस्बिर/भिडियो)

न्यु योर्कमा देउडा एवं विसु पर्वको रौनक( तस्बिर/भिडियो)

admin April 10, 2014 1
न्यु योर्कमा देउडा एवं विसु पर्वको रौनक( तस्बिर/भिडियो)

न्यु योर्कमा देउडा एवं विसु पर्वको रौनक( तस्बिर/भिडियो)

सुदुर पश्चिम समाजले न्यु योर्क ज्याक्सन हाइट्स, कुइन्समा डेउडा एवं विशुपर्वको सदभाव तथा २०७१ सालको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्‍यो। उक्त कार्यक्रममा नेपाल मिसनका मिनिस्टर काउन्सलर घनश्याम लम्साल, संगीतकार शम्भुजीत बाँस्कोटा लगायत न्यु योर्क नेपाली समुदायका विभिन्न व्यक्तिहरूको सहभागिता थियो।कार्यक्रममा शुभकामना आदान प्रदान पश्चात् उपस्थित सहभागीहरुले देउडा गाउदै र नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रम सञ्चालन किसन सिंह धामीले गर्नु भएको थियो।

कार्यक्रमको थप तस्बिर:

न्यु योर्कमा देउडा एवं विसु पर्वको रौनक

 

Share

One Comment »

  1. kishan singh Dhami April 10, 2014 at 12:09 pm -

    समाचार सम्प्रेषणको लागि धेरै धन्यवाद छ ।
    धेरै कमिकमजोरीबाट सुरु गरिएको डेउडा कार्यक्रमलाइ आउदा पर्वहरुमा यहाको सदभाव, सहयोग र समर्थनमा सुधार गरिएर खेलिने छ । यो कार्यक्रम सफल गरिदिनु भएको मा सूदूरपश्चिम समाज धन्यवाद ज्ञापन गर्दछ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

Leave A Response »