हिमाली स्वरहरु – नाटकको तयारी

नाटकको तयारी

admin April 4, 2014 0
नाटकको तयारी

नाटककार अशेष मल्लको लघुनाटक “अस्तित्व”को ड्रेस रिहर्सल-यो नाटक हालै अनेसासले न्यु योर्कमा आयोजना गरेको “प्रथम अन्तरास्ट्रिय नेपाली महिला साहित्य सम्मेलन”मा मेरो निर्देशनमा प्रस्तुत गरिएको थियो। जम्मा जम्मी ६/७ घण्टा रिहर्सल गरेर तयार परेको नाटकले हामी पहिले “नेपाली” हौँ भन्ने भावना बोकेको थियो!
natak re

Share

Leave A Response »