हिमाली स्वरहरु – देवघाटमा निर्माणाधीन पुल हावाहुरीले ढाल्यो (तस्बिरहरु)

देवघाटमा निर्माणाधीन पुल हावाहुरीले ढाल्यो (तस्बिरहरु)

admin May 26, 2014 0

कान्तिपुरको समाचार अनुसार चितवनको दास ढुंगाबाट तनहुँको देवघाट जोड्ने गरी त्रिशुली नदीमा निर्माण भैरहेको ८० मिटर लामो ‘स्टिल ट्रस्ट मोटरवेल पुल’ आइतबार रातीको हावाहुरीले ढालेको छ । दुर्घटना बाट कुनै मानबिय क्षति नभएको समाचारमा उल्लेख छ।

हावाहुरीले नै ढाल्ने कस्तो पुल निर्माण भैरहेको हो ? सर्बसाधारणले प्रश्न गरेका छन्। १५ करोडको लागतमा निर्माण भै रहेको पुल भत्त्किएकोले यसको निर्माणकाममा बाधा पर्ने आशंका गरिएको छ ।

थप समाचार :http://www.ekantipur.com/np/2071/2/12/full-story/389857.html

तस्बिरहरु: अर्जुन पौडेल, देवघाट


Share

Leave A Response »