हिमाली स्वरहरु – विकास सँगको बिसौनीमा ज्ञानेन्द्र जी.सी सँगको आत्मिय कुराकानी

विकास सँगको बिसौनीमा ज्ञानेन्द्र जी.सी सँगको आत्मिय कुराकानी

admin May 10, 2014 0

हिमाली स्वरहरू अनलाइन रेडियोमा प्रसारण हुने कार्यक्रम विकास सँगको बिसौनीमा हामी ज्ञानेन्द्र जी.सी सँगको आत्मीय कुराकानी प्रस्तुत गर्दै छौँ ।

करिब ३० महिना आगाडी नेपाल बाट अमेरिका आउनु भएका जिसी अहिले न्यु योर्कको ज्याक्सन हाइट्समा बस्नु हुन्छ। नेपालमा हुदा शिक्षण पेसामा आबद्द जिसी अहिले सेभेन इलाभेनमा सन्तुष्टिका साथ काम गर्दै हुनु हुन्छ।

अमेरिका बसाइँ, काम र यहाँको अनुभव सुनौं विकास सँगको बिसौनीमा ।

कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ विकास बिस्ट
कार्यक्रमको प्रतिक्रिया:nepaliradio@gmail.com
अन्य कार्यक्रमहरु सुन्ने ठेगाना :www.nepaliradio.org

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

gc

Share

Leave A Response »