हिमाली स्वरहरु – विकास सँगको बिसौनीमा पाँच वर्षीय पुष्पा बुढामगर सँगको कुराकानी सुन्नुहोस

विकास सँगको बिसौनीमा पाँच वर्षीय पुष्पा बुढामगर सँगको कुराकानी सुन्नुहोस

admin May 17, 2014 0

एक महिना अगाडी मात्रै नेपाल बाट आइपुग्नु भएकी पुष्पा बुढामगर पाँच बर्षकी हुनुहुन्छ। पुष्पा आफ्नी आमा, बुबा र भाइको साथमा कुइन्स, ज्याक्सन हाइट्समा बस्नु हुन्छ। नेपाल बाट अमेरिका आउँदाको अनुभव, अहिले अमेरिका आइसके पछिको उनको खुसी, नेपालको साथी भाइ, आफ्नो प्यारी पाठी र खेल्ने चौर र रुखको सम्झना र यहाँ बन्दै गरेका नयाँ साथी भाइ ,खेल्ने पार्क र आफूलाई मन पर्ने गीत हिमाली स्वरहरूको विकास सँगको बिसौनी सुनाउदै हुनुहुन्छ।

कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ विकास बिस्ट
कार्यक्रमको प्रतिक्रिया: nepaliradio@gmail.com

विकास सँगको बिसौनीका अन्य कार्यक्रमहरू हाम्रो वेब पेजमा सुन्न सक्नु हुन्छ।

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

unnamed (5)

Share

Leave A Response »