हिमाली स्वरहरु – मे महिनाको सृजनाका यात्राहरुको भिडियो

मे महिनाको सृजनाका यात्राहरुको भिडियो

admin May 28, 2014 0

 

न्यु योर्कमा नियमित आयोजना हुने नेपाली भाषा र साहित्यको कार्यक्रम सृजनाका यात्राहरुको मे महिनाको शृंखलामा वाचित केहि सृजनाहरु। यो भिडियोमा क्रमसः मनु लोहरुंग राइ, गीता पन्थ, सुनील बुढाथोकी,विकास बिस्ट र सहदेव पौडेलको सृजनाहरु सुन्न सक्नुहुन्छ।

कार्यक्रमको भिडियो हिमाली स्वरहरु अनलाइन रेडियो
सृजनाका यात्राहरु हरेक महिनाको पहिलो आइतबार न्यु योर्कमा आयोजना हुने गर्छ।


Share

Leave A Response »