हिमाली स्वरहरु – बिसौनीमा १२ बर्षीय अभिजित थपलियालाई सुनौं

बिसौनीमा १२ बर्षीय अभिजित थपलियालाई सुनौं

admin June 7, 2014 0


हिमाली स्वरहरु अनलाइन रेडियोको कार्यक्रम विकास सँगको बिसौनीमा अभिजित थपलियालाइ सुन्दै छौ।अभिजित थपलिया ३ वर्षको उमेरमा अमेरिका आएका हुन् । उनी अमेरिका आएको नौं वर्ष भयो। अहिले उनी कुइन्स, वुड साइडमा आफ्नू आमा-बुबा र दाइ, दिदी र भाइहरुको साथमा बस्छन। अभिजित्त अमेरिकामा हुर्कदै गरेका थुप्रै नेपाली भाइ बहिनिहरुको प्रतिनिधि पात्र हुन्। हिमाली स्वरहरूको विकास सँग को बिसौनीमा हाम्रा साथी विकास बिस्टले अभिजित सँग यहाँको स्कुल, पढाई,अमेरिका बसाई, नेपाली चाड पर्व आदि विषयमा अन्तरंग कुराकानी गर्नु भएको छ।

बिसौनीका प्रस्तोता: विकास बिस्ट
बिसौनीका पाहुना: अभिजित थपलिया
कार्यक्रमको प्रतिक्रिया लेख्नुहोस :nepaliradio@gmail.com

को कथा संसारमा वाचन गर्दैछौँ


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »