हिमाली स्वरहरु – पानका फोहरी रंगहरु

पानका फोहरी रंगहरु

admin June 30, 2014 0

पानका फोहरी रंगहरु

न्यु योर्कको कुइन्स सहर विविध समुदायहरूको घर हो! विश्वका धेरै देशका आप्रबासीहरु कुइन्सको कुना कुनामा भेटिन्छ। त्यसै एउटा कुना हो ज्याक्सन हाइट्स, जसलाई धेरै दक्षिण एसियाली मुलुकका आप्रबासीहरुले आफ्नो पनले रंगाएका छन्। नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, र तिब्बती मूलका बासिन्दाहरुले ज्याक्सन हाइट्सलाई आफ्नो सहर जस्तै मान्छन तर ज्याक्सन हाइट्सको सडक, पार्क र चोक चोकमा देखिने फोहरि रातो रङ्गले भने ज्याक्सन हाइट्स फोहरी हाइट्सको रूपमा चिनिदै छ। पान खाएर जथाभाबी थुक्नाले यसको सौन्दर्य दिन प्रतिदिन हराउदै छ। पान खाएर जथाभाबी थुक्न न छोड्ने हो भने ज्याक्सन हाइट्स “डर्टी पान हाइट्स” को रूपमा चिनिने छ । त्यसो भयो भने जो ज्याक्सन हाइट्समा बस्छन, व्यापार व्यवसाय गर्छन् ती सबैको लागि एउटा लज्जाको विषय हुने छ।
Photos & Words by Sahadev Poudel
20140610-220243-79363066.jpg
20140610-220242-79362602.jpg

Share

Leave A Response »