हिमाली स्वरहरु – सुन्नुहोस डा. तारा निरौलाको जीवन यात्रा अनुभवको पहिलो भाग

सुन्नुहोस डा. तारा निरौलाको जीवन यात्रा अनुभवको पहिलो भाग

admin June 2, 2014 0

सुन्नुहोस डा. तारा निरौलाको जीवन यात्रा अनुभवको पहिलो भाग

नब्बेको दशकमा, खल्तीमा ५०० डलर बोकेर, नेपालको पूर्व तेर्हथुम जिल्लाबाट उच्च शिक्षाको लागी कोलम्बिया विश्व विद्यालय न्यु योर्कमा आउनु भएका डा. तारा निरौलाको जीवन यात्रा अनुभव सुन्ने छौँ हिमाली स्वरहरूमा।

डा. तारा निरौला नेपाली-अमेरिकन समाजका एक प्रबुद्ध व्यक्तित्व हुनुहुन्छ। अमेरिकाको विभिन्न विश्वविद्यालयमा लामो समय काम गरेको अनुभव छ उहाँ सँग। साथै इमिग्रेशन र शिक्षामा उहाँ बढी चासो राख्नु हुन्छ।

नेपाली समाजका एक उदहारणीय व्यक्तित्व डा. तारा निरौलाको कस्तो थियो बाल्यकाल, कसरी सुरु भयो उहाँको अमेरिका यात्रा? जीवनका आरोह अवरोह, सुख, दुख र सफलताको गाथा सुन्ने छौँ उहाँकै आवाजमा।

डा. निरौलाको जीवन यात्रा अनुभवको यो पहिलो शृंखला हो।


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

photo11

Share

Leave A Response »