हिमाली स्वरहरु – डा. तारा निरौलाको जीवन यात्रा अनुभवको तेश्रो भाग सुन्नुहोस

डा. तारा निरौलाको जीवन यात्रा अनुभवको तेश्रो भाग सुन्नुहोस

admin June 25, 2014 0


डा. तारा निरौला नेपाली-अमेरिकन समाजका एक प्रबुद्ध व्यक्तित्व हुनुहुन्छ। अमेरिकाको विभिन्न विश्वविद्यालयमा लामो समय काम गरेको अनुभव छ उहाँ सँग। साथै इमिग्रेशन र शिक्षामा उहाँ बढी चासो राख्नु हुन्छ।

नेपाली समाजका एक उदाहरणीय व्यक्तित्व डा. तारा निरौला अध्ययनको क्रममा न्यु योर्क आउनु भए पछि कसरि सुरु भयो कोलम्बिया बिश्व बिद्यालयमा उहाँको स्कुले जीवन? अध्ययन सके पछि के गर्नु भयो? अमेरिकामा नेपाली समुदाय कसरी अगाडी बढीरहेको छ?
डा तारा निरौलाको जीवन यात्रा अनुभबको तेश्रो शृंखलामा यिनै अनुभबहरु सुन्ने छौं।
कार्यक्रम सुन्नु भएकोमा धेरै धन्यवाद!


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »