हिमाली स्वरहरु – मिस नेपाल यु एस २०१४ हुने समय र स्थान परिवर्तन भएको छ

मिस नेपाल यु एस २०१४ हुने समय र स्थान परिवर्तन भएको छ

admin June 4, 2014 0

मिस नेपाल यु एस २०१४ हुने समय र स्थान परिवर्तन भएको छ। परिबर्तित तालिका अनुसार मिस नेपाल यु एस २०१४ अगस्ट २३ का दिन मर्किन कन्सर्ट हल, कफ्मन म्युजिक सेन्टर, म्यानह्याटन (Merkin Concert Hall, Kaufam Music Center)मा हुने भएको छ । कार्यक्रममा पूर्व मिस नेपाल युसका सहभागी एवं बिजयी सुन्दरीहरु आउदै गरेको कार्यक्रममा जोडिन पाउदा गर्व महसुस गरेको कार्यक्रमको प्रमोसन भिडियोमा व्यक्त गरेका छन्।
मिस नेपाल युसमा सहभागी हुन इच्छुकहरुले यो वेब लिंकमा थप जानकारी हरु पाउनु हुने छ www.missnepalus.com


unnamed (6)

Share

Leave A Response »