हिमाली स्वरहरु – सृजनाका यात्राहरुको जून महिनाको कार्यक्रम सम्पन्न (भिडियो र तस्बिरहरु )

सृजनाका यात्राहरुको जून महिनाको कार्यक्रम सम्पन्न (भिडियो र तस्बिरहरु )

admin June 2, 2014 0

सृजनाका यात्राहरुले जुन महिनाको कार्यक्रम जुन १ का दिन न्यु योर्कको रोज्भेल्ट आइल्याण्ड पार्कमा आयोजना गर्यो। कार्यक्रममा ज्योती पौडेल, पुनम काफ्ले,शकुन्तला ज्ञवाली, गीता पन्थ,मनु लोहरुंग राइ,कमला प्रसाईं, पुष्पा अधिकारी गौतम,विकास बिस्ट, सहदेव पौडेल, र किशोर पन्थीले आ-आफ्नु रचनाहरु सुनाउनु भएको थियो। बनिता कतिलाले पुनम काफ्लेको रचना वाचन गर्नु भएको थियो भने कविता वचन पछि पटलक पिकनिक गरिएको थियो। समर मौषम भरि सृजनाका यात्राहरु पार्कमा हुने भएको छ।

भिडियो र तस्बिरहरु: सहदेव पौडेल

Share

Leave A Response »