हिमाली स्वरहरु – डा. तारा निरौलाको जीवन यात्रा अनुभवको दोश्रो भाग सुन्नुहोस

डा. तारा निरौलाको जीवन यात्रा अनुभवको दोश्रो भाग सुन्नुहोस

admin June 12, 2014 0

नब्बेको दशकमा, खल्तीमा ५०० डलर बोकेर, नेपालको पूर्व तेर्हथुम जिल्लाबाट उच्च शिक्षाको लागी कोलम्बिया विश्व विद्यालय न्यु योर्कमा आउनु भएका डा. तारा निरौलाको जीवन यात्रा अनुभव सुन्ने छौँ हिमाली स्वरहरूमा।

डा. तारा निरौला नेपाली-अमेरिकन समाजका एक प्रबुद्ध व्यक्तित्व हुनुहुन्छ। अमेरिकाको विभिन्न विश्वविद्यालयमा लामो समय काम गरेको अनुभव छ उहाँ सँग। साथै इमिग्रेशन र शिक्षामा उहाँ बढी चासो राख्नु हुन्छ।

नेपाली समाजका एक उदहारणीय व्यक्तित्व डा. तारा निरौला अध्ययनको क्रममा न्यु योर्क आउनु भए पछि कसरि सुरु भयो कोलम्बिया बिश्व बिद्यालयमा उहाँको स्कुले जीवन? के गर्नु भयो ? जीवनका आरोह अवरोहको दोश्रो भाग सुनौँ ।

डा. निरौलाको जीवन यात्रा अनुभवको यो दोश्रो शृंखला हो।


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »