हिमाली स्वरहरु – दीपक जडितको कथा यु टर्न सुन्नुहोस

दीपक जडितको कथा यु टर्न सुन्नुहोस

admin June 6, 2014 0


कथाकार दीपक जडितको कथा सङ्ग्रह “आँपको रुख”बाट साभार गरिएको कथा “यु टर्न” वाचन गर्दैछौँ ,
कथा वाचन गर्दै छन् सहदेव।आँपको रुख खस खस डट कमले प्रकाशन गरेको हो ।यो कथा सङ्ग्रहमा १४ वोटा विविध कथाहरू समावेश छन्।यो सङ्ग्रह २०१३मा प्रकाशन भएको हो।

कथा संसारमा आफ्नू कथा, भावना प्रस्तुत गर्न चाहनुहुन्छ भने लेखि पठाउनु होस् nepaliradio@gmail.com
आँपको रुख पढ्न चाहनु हुन्छ भने पनि हामीलाई सम्पर्क राख्न सक्नु हुन्छ।

कथा संसार सुन्नु भएकोमा धेरै धेरै धन्यवाद।
Happy Listening!

Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »