हिमाली स्वरहरु – कथा “कस्तो छ यो अमेरिका?” सुन्नुहोस

कथा “कस्तो छ यो अमेरिका?” सुन्नुहोस

admin July 28, 2014 0

हिमाली स्वरहरूको प्रस्तुति कथा संसारमा आज हामी कथाकार ध्रुव थापाले क्यालिफोर्नियाबाट लेखि पठाउनु भएको कथा “कस्तो छ यो अमेरिका?’ प्रस्तुत गर्दै छौँ।
नेपाल बाट आफ्नो छोरी-ज्वाईं नाति नातिना भेट्न अमेरिका आएका एकजना बुवाको भावना छ यो कथामा। दिनभरि एक्लो पन, भाषाले खडा गरेको अग्लो पर्खाल, हप्ताभरी काममा व्यस्त छोरी ज्वाई र सप्ताहन्तको घुमघामको सेरो फेरोमा घुम्छ “कस्तो छ यो अमेरिका ?”
कथा सुनेर आफ्नो प्रतिक्रिया लेखि पठाउनु होस् nepaliradio@gmail.com

कथाको लागी ध्रुव थापालाई धेरै धन्यवाद।
कथामा प्रस्तुत सङ्गीत नाद लय नेपाल पर्यटन बोर्डले उत्पादन गरेको सङ्गीत सङ्ग्रह बाट साभार गरेका हौँ।
कथामा प्रस्तुत गीत “जहाँ छन् बुद्धका … ” मा स्वर छ स्वरूप राज आचार्यको


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Katha-sansar-300x300

Share

Leave A Response »