हिमाली स्वरहरु – डा. तारा निरौलाको जीवन यात्रा अनुभवको अन्तिम भाग सुन्नुहोस

डा. तारा निरौलाको जीवन यात्रा अनुभवको अन्तिम भाग सुन्नुहोस

admin July 11, 2014 0


हिमाली स्वरहरूको कार्यक्रम जीवन यात्रा अनुभवमा हामी केही समय देखि डा. तारा निरौलाको जीवन यात्रा अनुभव सुन्दै आइरहेका छौँ। आज हामी उहाँको जीवन यात्रा अनुभवको अन्तिम भाग सुन्दै छौँ ।

डा. तारा निरौला नेपाली-अमेरिकन समाजका एक प्रबुद्ध व्यक्तित्व हुनुहुन्छ। अमेरिकाको विभिन्न विश्वविद्यालयमा लामो समय काम गरेको अनुभव छ उहाँ सँग। साथै इमिग्रेशन र शिक्षामा उहाँ बढी चासो राख्नु हुन्छ।

नेपाली समाजका एक उदाहरणीय व्यक्तित्व डा. तारा निरौला अध्ययनको क्रममा न्यु योर्क आउनु भएपछि हाल अमेरिकाको नेपाली समाज सँग नजिक रहेर काम गर्दै हुनुहुन्छ। आजको कार्यक्रममा उहाँ अमेरिकामा नेपाली समाज कस्तो छ? यहाँको मुलधारमा आउनको लागि हामीले के गर्नु पर्छ? आदि विषयमा आफ्नू विचार र अनुभव सुनाउदै हुनुहुन्छ।

जीवन यात्रा अनुभवमा हामी अर्को साता देखि डा. श्याम कार्कीको जीवन यात्रा अनुभव सुन्ने छौँ ।

डा. तारा निरौलाको जीवन यात्रा अनुभवको अन्य भागहरु सुन्न छुटेको भए तलको प्ले लिष्टमा सुन्न सकिन्छ

कार्यक्रम सुन्नु भएकोमा धेरै धन्यवाद!

 

​प्रतिक्रियाको लागि : nepaliradio@gmail.com​

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

photo11

Share

Leave A Response »