हिमाली स्वरहरु – रुविन म्युजियमको बार्षिक-उत्सबमा नेपाली गीत संगीत(Video/Photos)

रुविन म्युजियमको बार्षिक-उत्सबमा नेपाली गीत संगीत(Video/Photos)

admin July 20, 2014 0

न्यु योर्कमा रहेको रुविन म्यूजियम अफ आर्ट (Rubin Museum ओफ Art)को १० शौं बार्षिक-उत्सब नेपाली, तिबेतियन एबं हिन्दी गीत, संगीत र नाच गानको कार्यक्रम आयोजना गरि मनाइयो। चेल्सी ब्लोक पार्टी नाम दिइएको उक्त पारिवारिक कार्यक्रममा डान्स थियटर अफ नेपालका कलाकारहरु राज कपुर,अभय ढुंगेल र राम श्रेष्ठले नेपाली संगीत प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रमका केहि भिडियो र तस्बिरहरु हेर्नुहोस।

Photos by Sahadevision
Photos, a photo by Sahadevision on Flickr.

Photos by Sahadevision
Photos, a photo by Sahadevision on Flickr.
Photos by Sahadevision
Photos, a photo by Sahadevision on Flickr.


Share

Leave A Response »