हिमाली स्वरहरु – बुबाको मुख हेर्ने दिन अर्थात कुशे औंशीको महत्व (Audio)

बुबाको मुख हेर्ने दिन अर्थात कुशे औंशीको महत्व (Audio)

admin August 24, 2014 0


हिमाली स्वरहरूमा बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंशीको महत्वको बारेमा आचार्य बद्री सापकोटा हामीलाई केही जानकारी दिदै हुनुहुन्छ। आचार्य सापकोटा इन्डियाना हिन्दु मन्दिरमा सेवारत हुनुहुन्छ।

यो कार्यक्रम नेपाली समाज एवं हिन्दु धर्मका विभिन्न चाड पर्बहरुको बारेमा जानकारी दिने उद्देश्यले तयार पारिएको हो।
कार्यक्रमको बारेमा आफ्नू प्रतिक्रिया लेख्नुहोस nepaliradio@gmail.com

​जानकारीको लागी आचार्य बद्री सापकोटा प्रति धेरै आभारी छौँ!​
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »