हिमाली स्वरहरु – हिमाली स्वरहरूको गाईजात्रा विशेष नसुने पाप लाग्छ

हिमाली स्वरहरूको गाईजात्रा विशेष नसुने पाप लाग्छ

admin August 11, 2014 0


हिमाली स्वरहरुको यो गाइजात्रे प्रस्तुति हो!गाईजात्राको अबसरमा तयार पारिएको हिमाली स्वरहरुमा न्यु योर्क लागायत नेपाली समुदायलाई व्यंग बाण हानेर तयार पारेको स्थानीय समाचार,गाउ खाने कथा, प्रश्न उत्तर,राम चन्द्र शर्माको कविता र केहि रमाइलो संगीतहरु छन्।

कार्यक्रममा यमन श्रेष्ठ र श्री कृष्ण पुडासैनीका गीतहरु समाबेश छन्।
कार्यक्रमको प्रतिक्रियाको लागी nepaliradio@gmail.com —
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Online Media Project
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »