हिमाली स्वरहरु – नेजाद्धारा ३ लाख एक हजार एक सय एक रुपैंया सहयोग

नेजाद्धारा ३ लाख एक हजार एक सय एक रुपैंया सहयोग

admin August 12, 2014 0

नेजाद्धारा ३ लाख एक हजार एक सय एक रुपैंया सहयोग
नेपाल अमेरिका पत्रकार संघ, नेजाले नेपालमा क्रियाशील पत्रकार तथा नेपाल आर्थिक पत्रकार समाज सेजनका सदस्यहरू मोदनाथ ढकाल र किरण अधिकारीको उपचार सहयोगार्थ कुल ३ लाख एक हजार एक सय एक रुपैंया ९ ३ हजार १ सय ७ डलर० सहयोग गरेको छ । यसरी सङ्कलन भएको रकम मङ्गलवार नेजाको तर्फबाट नेपालमा प्रतिनिधिको रूपमा प्रदीप चापागाईलाई पठाइएको छ । उक्त रकम नेपाल पत्रकार महासंघको समन्वयमा नेपाल आर्थिक पत्रकार समाज सेजनलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। नेजाले सदस्य मधुकर अधिकारीको संयोजकत्वमा भोला आचार्य, सुर्दशन ओली र रामचन्द्र भट्टसहितको एक समिति गठन गरी आर्थिक सहयोगको लागि अमेरिकामा बस्ने नेपालीहरूलाई आव्हान गरेको थियो ।
गत जुलाई २६ तारिखमा नगरकोटबाट राजधानी फर्कने क्रममा पत्रकारद्वय ढकाल र अधिकारी बस दुर्घटनामा परी गम्भीर घाइते भएका थिए र दुवै पत्रकारको हाल राजधानीको बी एण्ड बी अस्पतालमा उपचार भैरहेको छ र सेजनको अनुरोधमा नेजाले यी घाइते पत्रकारद्वयको उपचारका लागि सहयोग पु(याउन आर्थिक सङ्कलन सुरु गरेको हो ्र
नेपालमा क्रियाशील पत्रकारहरुको कडा प्रकृतिको रोग तथा आकस्मिक दुर्घटनामा नेजाले विभिन्न प्रकारले सहयोग गर्दै आएको छ । आफ्ना सदस्यहरू तथा शुभेच्छुकहरुको समेत सहयोगमा सङ्कलन गरिएको सहयोग पीडित पत्रकारका लागि सानो मानवीय सहयोग हुने विश्वास नेजाको रहेको छ । नेपालमा व्यावसयिक पत्रकारहरुको सामाजिक सुरक्षा चुनौतीपूर्ण रहेकोले यसलाई दीर्घकालीन रूपमा स्थायी संयन्त्र बनाएर संचारकर्मीहरुको पेशागत सुरक्षामा जोड दिनुपर्ने खाँचो रहेको नेजा महसुस गर्दछ । अन्त्यमा यस नेजाको आव्हानलाई आत्मसाथ गरी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता एवं शुभेच्छुकहरुप्रति नेजा हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दछ । सहयोगदाताहरुको सूची यसैसाथ संलग्न छ ।

भोला आचार्य
महासचिव

सहयोगदाताहरुको नामावली

सानुवावु सिलवाल -नर्थ क्यारोलाइना,१६१ डलर
योगेस खतिवडा -क्यालिफोर्निया,१५५ डलर
नवीन शेरचन -न्युयोर्क,१०१ डलर
वेद खरेल -न्युयोर्क,१०१ डलर
विकास राज न्यौपाने -टेक्सास,१०० डलर
जाङ्ग्वु सेर्पा -क्यालिफोर्निया,१०० डलर
मनोज घिमिरे -न्युयोर्क,१०० डलर
निदेश अधिकारी -भर्जिनिया, ६० डलर
मधुकर अधिकारी -न्युयोर्क, ५५ डलर
सुदर्शन ओली – क्यालिफोर्निया, ५५ डलर
रामचन्द्र भट्ट – क्यालिफोर्निया,५५ डलर
भगवान् खडका- टेक्सास,५५ डलर
कमला थापा -न्युयोर्क,५५ डलर
नारायण सापकोटा -न्युयोर्क,५५ डलर
लोमस जोशी- टेक्सास ५५ डलर
गौतम दाहाल – वाल्टिमोर,५१ डलर
दिलेन्द्र रावल -न्युयोर्क, ५१ डलर
सूर्य लम्साल -न्युयोर्क,५१ डलर
शेखर ढुंगेल -न्युयोर्क,५१ डलर
आनन्द विष्ट -न्युयोर्क, ५१ डलर
वंशलाल तामाङ -न्युयोर्क,५१ डलर
आङछिरिङ सेर्पा -न्युयोर्क,५१ डलर
भोला आचार्य -न्युयोर्क,५१ डलर
विटु केसी -टेक्सास,५१ डलर
शिव विष्ट – नर्थ क्यारोलाइना,५१ डलर
तेम्वा दोङ्ग्वा ह्योल्मो -न्युयोर्क,५१ डलर
शैलेस पोखरेल – कोलोराडो,५१ डलर
अग्नि चौलागाँई – क्यालिफोर्निया,५१ डलर
विजय पौडेल-न्युयोर्क,५१ डलर
मिलन शाही -न्युयोर्क,५१ डलर
ऋषि ढकाल -क्यालिफोर्निया ,५१ डलर
कृष्ण शर्मा -डिसी,५१ डलर
धर्म भट्टराई -मिचिगन,५१ डलर
विश्वराज थापा -डिसी,५१ डलर
श्रीकृष्ण गौतम -टेक्सास,५१ डलर
कोपिला अधिकारी -नेब्रास्का,५० डलर
अमृता लम्साल -टेक्सास,५० डलर
डा तारा निरौला -न्युयोर्क,५० डलर
अच्युत सिग्देल -न्युयोर्क,५० डलर
निमा पाख्रिन -न्युयोर्क,४५ डलर
सञ्जीव श्रेष्ठ -न्यूजर्सी,४१ डलर
सुदर्शन अधिकारी -अमेरिका,४१ डलर
गणेश विष्ट -न्युयोर्क,४१ डलर
यदु देवकोटा -न्युयोर्क,४० डलर
वौदिक संसार एकेडेमी -अमेरिका,३१ डलर
सुवास लामा -न्युयोर्क,३१ डलर
भुपेन्द्र थापा -न्युयोर्क,३० डलर
दिनेशजंग शाह -न्युयोर्क,३० डलर
विष्णुहरि घिमिरे -न्युयोर्क,३० डलर
गिरिश पोखरेल – भर्जिनिया २५ डलर
लेखनाथ भण्डारी -भर्जिनिया २५ डलर
चन्द्र खतिवडा -न्युयोर्क,२५ डलर
छेमाग लामा -न्युयोर्क,२५ डलर
लिलादेवी ओझा -न्युयोर्क,२५ डलर
अनुज थापा -न्युयोर्क,२५ डलर
हिमाली पोस्ट – क्यालिफोर्निया ,२५ डलर
बालकृष्ण ज्ञवाली ,न्यूयोर्क,२१ डलर
डा गोविन्द रावत -क्यानडा,२१ डलर
गीता पन्थ -न्युयोर्क,२० डलर
ऋषि अधिकारी -न्युयोर्क, २० डलर
पाथिभरा ईन्क -क्यालिफार्निया,२० डलर
विष्णु पौडेल – न्यूयोर्क,२० डलर

Share

Leave A Response »