हिमाली स्वरहरु – गायक सन्जोक योञ्जन लामासंग गरिएको साङ्गीतिक कुराकानी

गायक सन्जोक योञ्जन लामासंग गरिएको साङ्गीतिक कुराकानी

admin August 9, 2014 0

नेपालको काभ्रेपलान्चोक जिल्लामा जन्मनु भएका गायक संजोक योञ्जन लामा विगत १५ वर्ष देखि नेपाली साङ्गीतिक आकाशमा रमाइरहेका छन्। विशेष गरेर सेलो एवं लोक र रिमिक्स गीत मार्फत दर्शकको मनमा बस्न सफल गायक लामाले समुन्द पारी गीतिअल्बम एवं विभिन्न गीतहरुको डिभिडी अल्बम पनि प्रकाशन गरी सक्नु भएको छ। गायक लामा विगत सात वर्ष देखि न्यु योर्कमा आफ़ो परिवारको साथमा बस्दै आउनु भएको छ।

आउनुहोस सुनौ गायक संजोक योञ्जन लामा सँग उहाँको साङ्गीतिक यात्राको आरोह अवरोह हिमाली स्वरहरूमा।

गायक सन्जोक योञ्जन लामाको नयाँ गीति भिडियो (आलु र तामा )

कार्यक्रममा प्रस्तुत केही गीत समुन्द्रपारी अल्बम बाट साभार गरिएको छ।
त्यसै गरी कार्यक्रममा गोपाल योञ्जन र साथीहरूको स्वरमा रहेको पुरानो गीत पनि समावेश छ र पृष्ठभूमिमा बजेको तामांग सेलो धुन कुटुम्बको सृजना हो।

कार्यक्रमको प्रतिक्रिया लेखि पठाउनु होस् nepaliradio@gmail.com
कार्यक्रम प्रस्तोता: सहदेव पौडेल
हिमाली स्वरहरुको वेबपेज www.nepaliradio.org
फोटो: अशोक पन्त र सहदेव पौडेल

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Online Media Project
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

sanjok yonzan lama photoIMG_9529

Share

Leave A Response »